काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ जेष्ठ ३१, बिहिबार (१० महिना अघि)
  • ३०३ पटक पढिएको
काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया

बनेपा । काभ्रे महिला उद्यमी मञ्चको अध्यक्षमा विश्वमाया ध्वजु निर्वाचित भएका छन् ।
बिहीबार बनेपामा आयोजित ९ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा विश्वमाया निर्वाचित भएको निर्वाचन समितिका सदस्य कृष्णप्यारी नकर्मीले बताएका छन् ।
मञ्चको उपाध्यक्षमा सुनिता राजभण्डारी, सचिवमा रजुला मानन्धर, रजनी वैद्य कोषाध्यक्ष, कल्पना मलेपति सहसचिव, जिना श्रेष्ठ सहकोषाध्यक्ष उषा पाठक, सुजी पोटे, पूर्णिमा प्रधानाङ्ग, पूर्णिमा श्रेष्ठ, चन्द्रमाया श्रेष्ठ, जानकी पोटे र बिनु कर्माचार्य कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस