|सदाझैं यस वर्ष पनि बनेपामा बुद्ध जयन्ती (चण्डेश्वरी जात्राको खाली खट जात्रा हुने गर्दछ ।) को दिन बिहान ४ः०० बजे मत पूजा लायकुबाट शुरु भई जलेश्वरमा विसर्जन भएको छ । तस्वीरः सुमन रञ्जित