काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा ऋध्ऋ पोलिक्लिनिकको प्राविधिक सहयोगमा नेपाल प्रहरी प्रदेश कार्यालयले बृहत्त निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ ।
बनेपास्थित CWC पोलिक्लिनिकको प्राविधिक एवं औषधी उपलब्ध गराईएको CWC का कार्यालय प्रमुख किरण घिमिरेका अनुसार औषधी उपलब्ध गराएको जानकारी दिएका छन् । शिविरमा जनरल स्वास्थ्य परिक्षण, सुगर जाँच, ब्लड ग्रुप चेक जाँच, फिजियो थेरापी गरिनुका साथै निःशुल्क औषधी वितरण समेत गरिएको थियो । उक्त शिविरमा ७६ जना प्रहरी जवानहरूको स्वास्थ परिक्षण गरिएको डि. एस. पि. मदन थापाले बताए ।