सामुदायिक जंगलमा आगलागी

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • १७१ पटक पढिएको
सामुदायिक जंगलमा आगलागी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित गोरखनाथ सामुदायिक जङ्गलमा आगोलागी भएको प्रहरी चौकी ढुंखर्कले जनाएको छ ।
प्र.स.नि.रमेश साह कानुको कमाण्डमा ३ जनाको प्रहरी टोली सहित स्थानीयहरूसँग समन्वय गरी आगो निभाउने कार्य भईरहेको प्रहरीले जनाएको छ भने मानवीय बस्ती जोखिममा नरहेको जानकारी दिइएको छ ।

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस