ज्ञान

  • अनलाइन काभ्रे
  • / कविता /
  • २०८१ चैत्र ३, आईतबार (१ महिना अघि)
  • १२७ पटक पढिएको
ज्ञान

हावा पानी बहे कै छन्
बाटो चाहिएन
हिमाल पहाड उठेकै छन्
साटो चाहिएन

दिलमा बेरा लागि सक्यो
भाटो चाहिएन
मनमा रोटी पाकि सक्यो
आंटो चाहिएन

शंका लंका पुगि सक्यो
यान चाहिएन
मनले कुरा बुझि सक्यो
ज्ञान चाहिएन

ताजा अपडेट

१ महिना अघि

चट्याङ लागी घाईते

खोजी गर्नुहोस